राजु नेपालको तर्फबाट

आजको दिन र तपाईंको ग्रहः

आजको दिन र तपाईंको ग्रहः मिथुन,कर्कट, सिंह, धनु र कुम्भ राशिकाहरुका लागि राम्रो  मेष, वृश्चिक र मीन राशिकाहरुका लागि मध्यम र वृष, कन्या,तुला र मकर राशिकाहरुका लागि खराब छ ।  ग्रहले जे भनेपनि आफ्नो कर्म नछाडौं ।  तपाईंको आजको दिन शुभ बितोस् ।