राजु नेपालको तर्फबाट

सपनाको फलः

सपनाको फलः  १.बादल देखेमा: रोगबाट मुक्ति २.उँट देखेमा: धेरै धन प्राप्ति ३.आकाश देखेमा: सन्तान र धन प्राप्ति ४.आगो उठाएको दखेमा: अबैध धन प्राप्ति ५.आगो समातेमा: समस्या ६.ओछ्यान लगाएमा: सुख बृद्धि ७.ओढ्ने देखेमा:बदनामी  ८.औंठी लगाएमा: धनलाभ  ९.कलम देखेमा: ठुला ब्यक्तिसँग भेट १०.कपाल देखेमा: धनलाभ  क्रमशः