राजु नेपालको तर्फबाट

तपाईंको आजको राशिफलः

तपाईंको आजको राशिफलः  मिथुन,कर्कट,सिंह,वृश्चिक,धनु र कुम्भ राशि हुनेलाई राम्रो ।  मेष र तुला राशि हुनेलाई सामान्य ।  बृष,कन्या,मकर र मीन राशि हुनेलाई खराब ।  तपाईंको दिन शुभ बितोस । ग्रह तथा राशिले जे भनेपनि आफ्नो कर्म गर्न नछाडौं ।