राजु नेपालको तर्फबाट

आजको दिन र तपाईंको ग्रहः

आजको दिन र तपाईंको ग्रहः वृष,मिथुन,कन्या, मकर,कुम्भ र मीन राशिकाहरुका लागि राम्रो  कर्कट र तुला राशिकाहरुका लागि मध्यम र मेष,सिंह,वृश्चिक,धनु राशिकाहरुका लागि खराब छ ।  ग्रहले जे भनेपनि आफ्नो कर्म नछाडौं ।  तपाईंको आजको दिन शुभ बितोस् ।