राजु नेपालको तर्फबाट

आजको दिन र तपाईंको ग्रहः

आजको दिन र तपाईंको ग्रहः मेष,सिंह,वृश्चिक,मकर र मीन राशिकाहरुका लागि राम्रो  कर्कट,राशिकाहरुका लागि मध्यम र वृष,मिथुन,कन्या,तुला,धनु र कुम्भ राशिकाहरुका लागि खराब छ ।  ग्रहले जे भनेपनि आफ्नो कर्म नछाडौं ।  तपाईंको आजको दिन शुभ बितोस् ।