राजु नेपालको तर्फबाट

राशि अनुसार तपाईंको आजको दिनः

राशि अनुसार तपाईंको आजको दिनः  मेष, वृष, सिंह,धनु, मकर र मीन  राशि हुनेलाई राम्रो ।  कन्या र तुला राशि हुनेलाई सामान्य ।  मिथुन, कर्कट, वृश्चिक र कुम्भ राशि हुनेलाई खराब ।  तपाईंको दिन शुभ बितोस । ग्रह तथा राशिले जे भनेपनि आफ्नो कर्म गर्न नछाडौं ।