राजु नेपालको तर्फबाट

मेष राशिका मानिसकाे स्वभाव

सामान्यतया मेष राशिका ब्यक्तिहरु चञ्चल नेत्र भएका, रोगी, धर्म र अर्थ संकलन गर्ने, काम जान्ने, बलवान, राज्यले मन पराएका, बिपरित लिंगीलाई आकर्षण गर्ने, दानी, पानीसित डराउने र कोमल हुन्छन् ।