राजु नेपालको तर्फबाट

राशि अनुसार आजको तपाईंको दिन

राशि अनुसार आजको तपाईंको दिन  मेष, सिंह, तुला, धनु, मकर र कुम्भ राशिहुनेलाई राम्रो ।  वृष र मीन राशिहुनेलाई सामान्य ।  मिथुन, कर्कट, कन्या र वृश्चिक राशिहुनेलाई खराब ।  सबैको दिन शुभ बितोस् ।  ग्रहले जे भनेपनि आफनो कर्म गर्न कहिल्यै नभुलौं ।