राजु नेपालको तर्फबाट

सपनाको फलः

सपनाको फलः  सपनाको फलको सम्बन्धमा निम्न कुरा सम्झनुपर्छ ।  १. राती ३ बजेदेखि बिहान सूर्योदय सम्मको फल ७ दिन भित्रमा प्राप्तहुन्छ ।  २. मध्यराती देखि ३ बजेसम्मको सपनाको फल ७ दिन देखि ३० दिन भित्रमा प्राप्तहुन्छ ।  ३. मध्यरात्री भन्दा अगाडिको सपनाको फल १ बर्ष भित्रमा प्राप्तहुन्छ ।  ४. दिनमा देखेको सपना फलहीन हुन्छ ।  ५. एकै रातमा धेरै सपना देखिएमा पछिल्लो सपनाको फल प्राप्तहुन्छ ।  ६. बिरामी परेको बेलामा, मन चित्त अशान्त भएको बेलामा, जुठो वा सुत्केरो परेको बेलामा तथा नछुने भएको बेलामा देखेको सपनाको कुनै फल प्राप्त हुन्न ।  कुन सपनाको फल कस्तो हुन्छ ........ अर्कोपटक ....