राजु नेपालको तर्फबाट

वृश्चिक राशिका मानिसकाे स्वभाव

सामान्यतया वृश्चिक राशिका मानिसहरु, बाल्यअवस्थामा बिदेशमा बस्ने, अरुको कुरा मान्ने, परश्त्री वा पर पुरुषमा रमाउने, निष्ठुरी, साहसले कमाउने, आमा नमान्ने, धुर्त, चोर र कला जान्ने हुन्छ ।