राजु नेपालको तर्फबाट

शनिवार जन्मेका मानिसहरूकाे स्वभाबः

सामान्यतया शनिवार जन्मेका मानिसहरु, नीचकार्य गर्ने, कृतध्न, कुटील, आफन्तलाई पिडा दिने, राम्रो शरीर भएका र कर्म धेरै गर्ने हुन्छन् । यिनीहरुलाई पहिलो र अठारौं बर्षमा पिडा हुन्छ ।