राजु नेपालको तर्फबाट

कन्या राशिका मानिसकाे स्वभाव

सामान्यतया कन्या राशिका मानिसहरु, विलासी, आफन्तलाई खुसी पार्न जान्ने, राम्रा लक्षण भएका, दाता, दक्ष, कवि, बुढाबुढीको सेवा गर्ने, पढ्ने, प्रीय, नाचगान मन पराउने, बिदेशमा मायाँ गाँस्ने र पति वा पत्नी सँग खुशी नहुने हुन्छन् ।