राजु नेपालको तर्फबाट

विहीवार जन्मेका मानिसहरूकाे स्वभाबः

सामान्यतया विहीवार जन्मेका  मानिसहरु, पढाइमा राम्रो, धन र सन्तानले युक्त तथा बिद्धान हुन्छन् । यिनीहरुलाई १६ बर्षमा पिडा हुन्छ ।