राजु नेपालको तर्फबाट

मिथुन राशिका मानिसकाे स्वभाव

सामान्यतया मिथुन राशिका मानिहरु, मिठो वोल्ने, चञ्चल दृष्टि भएका, दयालु, मैथुन प्रीय, गाना गाउन मन पराउने, घाँटीको रोगी, यशश्वी, गुणी, गोरो, बोलैया, बुद्धिमान, सत्य बोल्ने, बिबाद मन पराउने, समर्थ र प्रतिज्ञा पुरा गर्ने हुन्छ ।