राजु नेपालको तर्फबाट

तुला राशिका मानिसकाे स्वभाव

सामान्यतया तुला राशिका मानिसहरू, घरमा क्राेधी, दुखी, वाठाे, कृपालु, चन्चल नेत्र भएकाे, धनी, व्यापार गर्न जान्ने, भगवान मान्ने, मित्र रिझाउने, परदेशी र प्रीय हुन्छन् ।