राजु नेपालको तर्फबाट

सिंह राशिका मानिसकाे स्वभावः

सामान्यतया सिंह राशिका मानिसहरू, क्षमायुक्त, लज्जायुक्त, माछामासु खाने, भ्रमण गरिरहने, जाडाे देखि डराउने, राम्रा मित्र भएकाे, विनयी, झट्ट रिसाउने, अामाकाे मन परेकाे र विख्यात हुन्छन् ।