ज्योतिशी सम्बन्धी खोज तथा लेखहरु

अंग फरफराउँदाको फल

अंग फरफराउँदाको फल

सामान्यतया पुरुषको दायाँ अंग र महिलाको बायाँ अंग फरफराउनु शुभ हुन्छ । पुरुषको बायाँ र महिलाको दायाँ अंग फरफरायो भने दान गर्नुपर्छ । 

कपाल              भूमी लाभ
टाउको             स्थान लाभ
निधार             सुख प्राप्त
आँखिभौं          धेरै सुख
आँखिभौंको बीच    पुरुष वा श्त्री प्राप्ती
परेला            मन परेको मान्छे भेट
आँखा            धन प्राप्ती
आँखाको कुना  काममा फाइदा
ओठ             सन्तान लाभ
चिउँडो            मधुर भोजन
रुद्रघण्टी        प्रीयप्राप्ती
गर्दन            धन आउने
मुख             पैसा प्राप्ती
काँध            विजय
छाति            काम सिद्धि
हृदय            राम्रो
कोख            प्रीय समागमन
पिठ            काममा लाभ
हात            बिजय
हत्केला        भोग
कम्मर          डर, त्रास
लिंग            श्त्रीलाभ
योनी            पति प्राप्ती
तिघ्रा            बश्त्रलाभ
घुँडा            शत्रुबढ्ने
खुट्टा            स्थान लाभ
पैताला          शक्ति बढ्ने
पैताला माथि    राम्रो 

पुरुषको बायाँ र महिलाको दायाँ अंग फरफराएमा फल उल्टो हुन्छ ।