Article

गहन प्रश्न: कुरा राधाकृष्णको

Raju Nepal

गहन प्रश्न कुरा राधाकृष्णको 

राधाकृष्णको बारेमा हामीले धेरै सुनेका छौं, भजन गाएका छौं, मन्दिर बनाएका र्छौ, पुजा गर्छौं । के हामीलाई थाहा छ राधा को हुन ? पुराणमा राधाका कथा कहाँ पढ्न वा सुन्न पाईन्छ ? 
भगवान श्रीकृष्णका गाथाले भरिएका श्रीमद्भागवद्, महाभारत तथा कृष्णचरित्र जस्ता पुस्तकमा राधाका कथाका कुरा त परै जावस उन्को नाम पनि छैन । 
कतिपय पण्डितले भागवत सप्ताह भन्दा राधाका कथा जोडेको सुनिन्छ, जुन सरासर गलत हो । फेरि भन्छु, भागवतमा राधाको नाम छैन । 

त्यसो भए राधा को हुन् त ? राधाको कथा कहाँ पढ्न पाईन्छ त ? 

कसैसँग यो प्रश्नको जवाफ छ भने लेख्नुस् अन्यथा प्रतिक्षा गरौं ।