Article

घटस्थापनाको शुभबेला

Raju Nepal

आज बिहान घटस्थापनाको शुभबेला सूर्योदय ५.५४ देखि बिहान ७.२४ सम्म रहेको छ । बिहान त्यसबेला स्थापना गर्न नसक्नेले दिनको १२.०९ बजेपछिमात्र गर्नुपर्नेछ ।