Recent Update

Chandraghanta Devi

नवरात्रको तेश्रो दिन देवीलाई चन्द्रघण्टाकोरुपमा पुजा गरिन्छ । यी देवीले निधारमा घण्टको आकारको अर्धचन्द्र धारण गरेकी छन । शिंहमा चढेकी चन्द्रघण्टा देवीका दश हातमा बिभिन्न शस्त्र अस्त्र रहेका छन् । देबी चन्द्रघण्टा सांसारिक कष्टबाट मुक्ति दिने गर्नुहुन्छ। तेश्रो दिन देवीलाई दुध नैबेद्य चढाउनु पर्छ । 

देवी चन्द्रघण्टाको रुप र श्तोत्र यसप्रकार रहेको छ । 

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यां चन्द्रघण्टेति विश्रुता ।।