Recent Update

स्वर्गको बसाई

एकजना ज्ञानी, विद्वान, कर्मयोगी ब्यक्तिको ८५ बर्षको उमेरमा रोगका कारण निधन भएछ । निधनपछि यमद्वारमा चित्रगुप्तले ती ज्ञानीलाई सोधेछन् “८५ बर्ष सम्मको स्वर्गको बसाई कस्तो रह्यो ?”