Recent Update

Siddhidatri

नवरात्रको अन्तिम वा नवौंदिन देवीलाई सिद्धिदात्रीको नामले पूजा गरिन्छ । कमलको फुलमा सवार चारहात भएकी देवीका एकहातमा गदा, अर्कोमा कमल अनि बाँकी दुईहातमा संख र चक्र रहेका छन् । 

यी देवीको पुजा गर्नाले भक्तलाई सिद्दि प्राप्ती हुन्छ ।  

सिद्धिदात्री देवीलाई धानको लावा नैबेद्य चढाउनु पर्छ । 

सिद्धिदात्री देवीको रुप र श्तोत्र यसप्रकार रहेको छ । 

सद्धगन्धर्वयक्षाघैरसुरैरमरैरपि ।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।।