Recent Update

राधा कृष्ण

एकदिन राधाले श्रीकृष्णलाई सोध्नुभो, "हजुरको अरु भक्तसँगको प्रेम र मसँगको प्रेममा के भिन्नता छ ? "

श्रीकृष्णले मुसुक्क हाँसेर भन्नुभो, "राधा, अरु मलाई पाउन मेरोमा आउँछन्, म तिम्रोमा आउँछु ।"