Recent Update

माया र प्रकृति

यदि खेत बारीमा बिऊ रोपिएन भने, प्रकृति त्यस्मा नचाहिने खालका घाँस वा विरुवा उमारिदिन्छिन् । यदि अध्ययन् र ज्ञान सदैव आर्जन गर्ने बाटोमा लागिएन भने मनले दिमागमा नकारात्मक कुरा हालिदिन्छ । त्यस्तै हरेक पल सम्हालेर राखिएन भने मायामा समयले घृणाको जगहालिदिन्छ । 
तसर्थ खेतबारीमा बिऊ रोपौं, सदैव अध्ययन गरौं र माया सम्हालौं ।