Recent Update

मानिसका इच्छा

मानिसका इच्छा चार प्रकारका हुन्छन् । 

अर्थ, धर्म, काम र मोक्ष 

धन र भोग भाग्यबाट पाइन्छ 
धर्म र मुक्तिको कर्मबाट पाइन्छ । 

भाग्यबाट पाइनेमा सन्तोष गर्नुपर्छ र कर्मबाट पाइने मा असन्तोष । 

तसर्थ कर्म गरौं ।