Recent Update

अाजकाे राशिफल

आजको राशिफल 

कर्कट, कन्या, वृश्चिक र धनु राशिलाई राम्रो छ । 
मेष र मीन राशिलाई सामान्य छ । 
वृष, मिथुन, सिंह, तुला, मकर र कुम्भ राशिलाई खराब छ । 

सबैको दिन शुभ बितोस् । ग्रहले जे भनेपनि आफनो कर्म गर्न कहिल्यै नभुलौं ।