Recent Update

Bank Interest rate

बैंकको ब्याजदरको बारेमा ब्यबसायीसँगको छलफल बालुवाटारमा हुनथालेछ । अब कुन कुन ब्यबसायीलाई कति कर्जा कुन ब्याजदरमा दिने भन्ने निर्णय पनि त्यतै बाट आए हुन्थ्यो । साथै अर्को चरणमा ठुला निक्षेपकर्ताहरु भेला गरेर कुन बैंकमा कति ब्याजदरमा कति रकम निक्षेप राख्ने भन्ने निर्णय पनि त्यतै गर्नुपर्ला । 
यसो गरे कसो होला ?